मानब र कर्तब्य
मानब एक सर्बोत्कृट प्राणी
माया गरौ नगरेर हानी
जसलाई काटेपनी रगत रातो नै
जातले सानो ठुलो कहाँ हुन्छ नै
कामको स्वरूपले नै उचनिच ठ्हर्छ
कर्मको स्वरूप नै फल प्राप्ती मिल्छ
चित्त नबुझ्दा प्रिस्ठपोशन् दिनुपर्छ
हत्या हिन्सा सदा नै अन्त हुनुपर्छ
मानब्को जूनी साह्रै अंमुल्य रहेछ
यसलाई बुझ्न अझ गाहरो भएछ
मानब भित्र दिल स्वछ निर्मल पाईन्छ
तर कोइ कसैको किन निस्ठुरी नै हुन्छ ?
एक्ले अर्को मानबको गर्नुपर्छ स्यहार
सम्मन गर्नुपर्छ गर्नुहुन्न कदापी तिरस्कार
मनिसको हृदय धेरै नै कोमोल हुँदो हो
कोइ कसैको ढुङ्गा भन्दा साहरो हुँदो हो
मनिसले मानीसको सेवागर्नु आबस्यक छ
थाहा पाईकन पनि कसैले बुझ पचाएको छ
मनिसले मनिसलाई अझ बुझ्न गाहारो छ
बिबेकहिन कोइ भईदिदा साह्रैनै अप्ठेरो छ
सके उपकार गरौ नसके नगरौ कसैको बिगार
उदेश्य राखौ हामी सबैले चन्द्र छुने ली रहर


Copyright © 2015 ::Profile Media Pvt. Ltd.::